ओपो एफनाइन भाद्र १३ गते सार्वजनिक हुदै | वाटरड्रप स्क्रिन डिजाइन भएको पहिलो मोवाइल फोन
काठमाडौं । ओप्पोले नयाँ एफनाइन भदौ १३ गते नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । ओप्पोले नयाँ एफनाइन भदौ १३ गते नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले बजारमा नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना उपभोक्तामाझ डिस होम फ्री अफर नामक नयाँ योजना ल्याएको हो ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले अगष्ट ९ मा न्यूयोर्कबाट संसारभरका लागि शुरूवात गरेको ग्यालेक्सी नोट– ९ स्मार्ट फोनका लागि नेपालमा पनि प्रि–बुकिङ खुल्ला गरेको छ ।
काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ मोडल एफनाइन सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौं (आपास) । इण्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले काठमाडौंको कलंकीमा आफ्नो नयाँ सेल्स आउटलेट सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ओप्पोले लोकप्रिय एफसिरिजअन्तर्गत नयाँ संस्करण ओप्पो एफनाइन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । नेपालका लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक पशुपति ट्रेड लिंक प्रालिले नेपालमा इलेक्ट्रोनिक्सका सामानहरूको विश्वस्तरीय ब्राण्ड ‘एङ्कर’ को आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । प्रभु बैंकले नेपालमा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित ‘प्रभु पे’ नामक डिजिटल वालेट सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन एथ्रीएस सार्वजनिक गरेको छ ।
काठमाडौं । भारतीय मोबाइल ब्राण्ड टम्बोको नेपालका लागि आधिकारिक विक्रेता शंकराचार्य मोबाइल प्रालिले टम्बो ब्राण्डका मोबाइल फोन नेपाली बजारमा ल्याउने भएको छ ।