आज एप्पलको आइप्याड र म्याक सार्वजनिक गरिदैं |
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले आज मंगलबार नयाँ आइप्याड तथा म्याक कम्प्युटर सार्वजनिक गर्ने सम्भावना छ । ब्रुकलिनमा आयोजना गरिने विशेष समारोहमा एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने बताइएको छ ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले आज मंगलबार नयाँ आइप्याड तथा म्याक कम्प्युटर सार्वजनिक गर्ने सम्भावना छ । ब्रुकलिनमा आयोजना गरिने विशेष समारोहमा एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने बताइएको छ ।
काठमाडौं । स्मार्टफोन उद्योगकै अग्रणी ब्राण्ड मध्य एक, ओपोलाई लण्डनमा टेकरेडारद्वारा आयोजित मोबाइल कञ्जुमर च्वाइस अवार्ड समारोहमा ‘वान टू वाच प्राइज’ द्वारा सम्मानित गरिएको छ ।
काठमाडौं । ओपोद्वारा दोस्रो संस्करणका लागि प्रायोजित नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्राञ्चाइज्ड टीभी रियालिटी शो ओपो नेपाल आइडलको अहिले गाला राउण्ड चलिरहेको छ ।
काठमाडौं । राजधानीको सुन्धारास्थित सीटीसी मलमा हालै सञ्चालनमा आएको मोबाइल हबले आउँदै गरेको तिहारलाई लक्षित गर्दै ‘तिहार धमाका मोबाइल मेला’ शुरू गरेको छ ।
काठमाडौं । अब मोबाइल फोन कुराकानी गर्ने माध्यममा मात्र सीमित रहेन । मोबाइलमा थपिएका सुविधाले गर्दा अब मोबाइल मल्टिमिडिया उपकरण भएको छ ।
काठमाडौं । काठमाडौंको सुन्धारामा सञ्चालित सीटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको छ । मोबाइल हबले चाडपर्वलाई लक्षित गरेर दशैं धमाका अफर सञ्चालनमा ल्याएकाले पनि मोबाइल किन्नेहरूको भीड लागेको हो ।
काठमाडौं । नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ । एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको तथा करीव १० लाख उपभोक्ता रहेको नेट टिभी गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।
काठमाडौं । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निशुल्क पार्किङसहित राजधानीको सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ ।
काठमाडौं । नेपाल टेलिकमले बडादशैंलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि छुटको अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा राजधानीको सीटीसी मलमा नयाँ मोवाइल गन्तव्य शुरु हुने भएको छ ।