नेपालमा ओपो आर १७ प्रो सार्वजनिक | न्यूरोडबाट पहिलो विक्री शुरु
काठमाडौं । ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक गरेको छ । आर १७ प्रो नयाँ आकर्षक ग्राडियण्ट डिजाइन र नवप्रबर्तनात्मक प्रविधिको उत्कृष्ट समायोजनका रुपमा सार्वजनिक गरिएको हो ।