चिनियाँ स्मार्ट फोन अनरको नेपाली बजारमा प्रवेश, चार मोडलका फोन बजारमा |
काठमाडौं । चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको सहब्राण्ड अनरले नेपालमा आफ्ना स्मार्टफोनहरुको बिक्री शुरु गरेको घोषणा गरेको छ । अनरका लागि नेपालको आधिकारिक विक्रेता क्रातोस टेक्नोलोजी प्रालि रहेको छ ।