नेपालमा वाई सिरिजका नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्दै भीभो | बजार मूल्य ३० हजारसम्म
काठमाडौं । भीभोले नेपाली बजारमा नयाँ ३ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । भीभोको वाई सिरिजमा वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने भएको हो ।