फेसबुकबाट ह्वाट्सएपमा मेसेज पठाउन सकिने | सन् २०२० को सुरुवात सम्ममा समायोजन गरिने
सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो मेसेजिङ एपहरुलाई एकिकृत गर्ने योजना अगाडि सारेकोे छ । यदि त्यसो भएमा प्रयोगकर्ताले फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् ।