फोनको रेडियसनले स्वास्थ्यमा प्रतिकुल प्रभाव, यि हुन रेडियस बढी हुने र कम हुने फोनसेट |
काठमाडौं । हामीले बोक्ने मोबाइल फोनका गुणबारे धेरैलाई जानकारी छ । तर, यसबाट निस्किने रेडियसनले कति नोक्सान गर्छ ? के मोबाइल फोनको रेडियसनले ट्युमर हुने खतरा हुन्छ ? यसबाट कसरी बच्ने ? आदि विषयमा धेरै वैज्ञानिक लामो समयदेखि अनुसन्धानमा छन् ।