ओपोद्वारा ग्लोबल ईन्नोभेसन ईभेन्टको आयोजना | फाइभजी र टेनएक्स लसलेस जुमको अन्वेषण
बार्सिलोना, स्पेन । फेब्रुअरी २३का दिन स्पेनको बार्सिलोनामा ओपोले आफ्नो पहिलो ग्लोबल ईन्नोभेसन ईभेन्टको आयोजना गरेको छ । विश्वका उत्कृष्ट ५ स्मार्टफोन ब्राण्ड मध्य पर्ने ओपोले कार्यक्रम मार्फत सन् २०१९का लागि योजनाबद्ध आफ्ना नवप्रवर्तनात्मक रोचक घोषणाहरु प्रस्तुत गरेको हो ।