सामसुङ प्लाजाले ल्यायो टीभी एक्सचेन्ज अफर |
काठमाडौं । के तपाई बैठक कोठामा भएको सीआरटी टीभीले ठाउँ ओगटेर चिन्तित हुनुहुन्छ ? र नयाँ टीभी किन्ने योजनामा हुनुहुन्छ ?
काठमाडौं । के तपाई बैठक कोठामा भएको सीआरटी टीभीले ठाउँ ओगटेर चिन्तित हुनुहुन्छ ? र नयाँ टीभी किन्ने योजनामा हुनुहुन्छ ?
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गतको सेवा आज आइतबारदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
काठमाडौं । ओपोले बिश्वमै लोकप्रियता कमाएको स्मार्ट फोन ओपो एफनाइन अन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ । पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफनाइनका लागि प्राप्त अभुतपूर्व सफलता पश्चात कम्पनीले नयाँ रंग जेड ग्रिनमा लिमिटेड एडिसनका रुपम
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच उनले कम्पनीको केन्द्रिय कार्यालयमा पदभार ग्रहण गरेका हुन । उनलाई पुस १९ गतेको मन्त्रीपरिषदले ३ बर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो ।
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । क्यान महासंघको आयोजनामा माघ १५ देखि २० गतेसम्म क्यान इन्फोटेक २०१९ हुने भएको छ ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले पाएका छन् । संचार तथा सुचना प्रविधि मन्त्रालयले उनलाई निमित्तको जिम्मेवारी सहितको पत्र बुधबार पठाएको हो ।
काठमाडौं । चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको सहब्राण्ड अनरले नेपालमा आफ्ना स्मार्टफोनहरुको बिक्री शुरु गरेको घोषणा गरेको छ । अनरका लागि नेपालको आधिकारिक विक्रेता क्रातोस टेक्नोलोजी प्रालि रहेको छ ।
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको छ । सिफारिस भएकामध्ये अधिकारी, अर्याल र आचार्य तीनै जना नेपाल टेलिकम सम्बद्ध व्यक्ति हुन्।् । आचार्य यसअघि पनि टेलिकमममा प्रवन्ध निर्देशकका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।
इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन भएको छ । इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो ।
काठमाडौं । अब नेपालको आफ्नै भू–उपग्रह हुने भएको छ । नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको हो । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो ।