गुगल प्लस अप्रिल २ बाट बन्द हुने |
इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ ।
इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ ।
आइफोन निर्माता कम्पनी एप्पलले फेसबुकको रिसर्च एप बन्द गरिदिएको छ । यो एपले प्रयोगकर्ताहरुको फोनलाई ट्रयाक गर्दछ ।
काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले फोरजीएलटीई सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको छ ।
काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला आज समापन हुदैछ । पाँचौं दिनसम्ममा प्रविधि मेलाको करिब ३ लाखले अवलोकन गरेका छन् ।
काठमाडौं । विश्वका धेरै विकसित देशहरूले प्रयोग गर्दै आएको बिनातार टीभी हेर्न सकिने प्रविधि नेपालमा पनि भित्रिएको छ ।
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलामा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । विभिन्न नौला प्रविधि र प्रदर्शनी हेर्न तीन दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका छन् ।
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् ।
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले आधिकारिक रुपमा ब्रिनो सार्वजनिक गरेको छ । ब्रिनो, सम्वेदना, निर्णय लिने तथा सिक्ने क्षमताको सम्मिश्रणका साथ प्रयोगकर्ता लाई प्राकृतिक मल्टिमोडल अन्तरक्रिया मार्फत ब्यक्तिगत ईन्टेलिजेन्ट सर्भिस दिने सोचका साथ विकसित ईन्टेलिजेन्ट एसिस्टेन्ट हो ।
काठमाडौं । स्मार्ट टेलिकम कम्पनीले इजि लोन अफर सार्वजनिक गरेको छ । स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स १ रुपैयाँ वा त्यसभन्दा कम भएको अवस्थामा १० रुपैयाँसम्म ब्यालेन्स प्राप्त गर्न सक्छन । यसले गर्दा ब्यालेन्स अभावले कुराकानी गर्न बन्द गर्नु नपर्ने विज्ञप्तिम उल्लेख छ ।
सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो मेसेजिङ एपहरुलाई एकिकृत गर्ने योजना अगाडि सारेकोे छ । यदि त्यसो भएमा प्रयोगकर्ताले फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् ।