नेपाल टेलिकमको सापटी सेवा आज र भोलि बन्द |
काठमाडौं । केही समयदेखि सञ्चालनमा रहेको नेपाल टेलिकमको सापटी सेवा आज मंगलवार र भोलि फागुन १ गतेसम्मका लागि बन्द भएको छ ।
काठमाडौं । केही समयदेखि सञ्चालनमा रहेको नेपाल टेलिकमको सापटी सेवा आज मंगलवार र भोलि फागुन १ गतेसम्मका लागि बन्द भएको छ ।
सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो ।
काठमाडौं । बिश्वब्यापी अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले तिव्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता मात्र ओपोले आधिकारिक रुपमा चार नयाँ देशमा प्रवेश गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले मंगलबार १५औं वार्षिकोत्सव मनाएको छ । यसै सन्दर्भमा कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमलाई नाफा हुने क्षेत्रमा मात्र नभई जनता भएको जुनसुकै क्षेत्रमा पनि सेवा उपलब्ध गराइ रहेको बताए ।
काठमाडौं । एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको मज्जा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ । जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जीबी सम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्ने
काठमाडौं । सूचना प्रविधिमा रुचि राख्ने करिब ४ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ क्यान इन्फोटेक २०१९ समापन भएको छ । माघ १५ गतेदेखि शुरु भएको मेलाको अवलोकन गर्न अन्तिम दिन आइतबारमात्र करिब एक लाख मानिस मेलास्थल भुकुटीमण्डप पुगेका थिए ।
काठमाडौं । नूबियाले आफ्नो फोनहरुको मूल्य घटाएको छ । नूबिया फोनको नेपालका लागि आधिकारीक बितरक आइटीपी नेपाल प्रालिले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो ।
इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ ।
आइफोन निर्माता कम्पनी एप्पलले फेसबुकको रिसर्च एप बन्द गरिदिएको छ । यो एपले प्रयोगकर्ताहरुको फोनलाई ट्रयाक गर्दछ ।
काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला आज समापन हुदैछ । पाँचौं दिनसम्ममा प्रविधि मेलाको करिब ३ लाखले अवलोकन गरेका छन् ।