क्यान इन्फोटेक मेला माघ १५ देखि २० गतेसम्म हुने | नयाँ–नयाँ प्रविधिको अवलोकनसँगै जागिरको अवसर पनि
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । क्यान महासंघको आयोजनामा माघ १५ देखि २० गतेसम्म क्यान इन्फोटेक २०१९ हुने भएको छ ।