ओपोद्वारा ब्रिनो सार्वजनिक |
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले आधिकारिक रुपमा ब्रिनो सार्वजनिक गरेको छ । ब्रिनो, सम्वेदना, निर्णय लिने तथा सिक्ने क्षमताको सम्मिश्रणका साथ प्रयोगकर्ता लाई प्राकृतिक मल्टिमोडल अन्तरक्रिया मार्फत ब्यक्तिगत ईन्टेलिजेन्ट सर्भिस दिने सोचका साथ विकसित ईन्टेलिजेन्ट एसिस्टेन्ट हो ।