एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’ | सुलभ दरमा ७५ एमबी देखि ३ जीबीसम्मका अल टाइम प्याकहरु
काठमाडौं । एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको मज्जा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ । जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जीबी सम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्ने