सुबिसुको नयाँ शाखा भैरहवामा, इण्टरनेट तथा टीभी सेवामा विशेष छुट |
काठमाडौं । नेपालको इण्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपालको इण्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केबल नेटले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सरकारले देशभर एनालग टेलिभिजन सेवा पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ ।
काठमाडौं । लामो समयदेखि काठमाडौंमा निकै प्रतिक्षारत सामसुङ्गको एम् सिरिज नेपालमा लन्च भएको छ । नेपालको पहिलो र ठूलो मोबाइल बितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवा प्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँ मोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले ‘भ्यालेन्टाईन्स डे विथ ओपो’ कन्टेष्टका विजेताहरुको घोषणा गरेको छ । ओपोले भ्यालेन्टाईन्स डे र यसलाई रुचिपूर्वक मनाउने यूवाजमातलाई लक्षित गर्दै यो कन्टेष्टको घोषणा गरेको हो ।
काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी भीभोले नेपाली बजारमा भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने भएको छ ।
काठमाडौं । धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ ।
काठमाडौं । केही समयदेखि सञ्चालनमा रहेको नेपाल टेलिकमको सापटी सेवा आज मंगलवार र भोलि फागुन १ गतेसम्मका लागि बन्द भएको छ ।
सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो ।
काठमाडौं । बिश्वब्यापी अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले तिव्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता मात्र ओपोले आधिकारिक रुपमा चार नयाँ देशमा प्रवेश गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले मंगलबार १५औं वार्षिकोत्सव मनाएको छ । यसै सन्दर्भमा कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमलाई नाफा हुने क्षेत्रमा मात्र नभई जनता भएको जुनसुकै क्षेत्रमा पनि सेवा उपलब्ध गराइ रहेको बताए ।