क्लियर हिस्टोरी फिचर ल्याउँदै फेसबुक |
फेसबुकले क्लियर हिस्टोरी नामक फिचर ल्याउने भएको छ । उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकत्रित गरिएका डाटा डिलिट गर्न सक्नेछन् ।
फेसबुकले क्लियर हिस्टोरी नामक फिचर ल्याउने भएको छ । उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकत्रित गरिएका डाटा डिलिट गर्न सक्नेछन् ।
काठमाडौं । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग उच्च गतिले बढाएका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ ।
बार्सिलोना, स्पेन । फेब्रुअरी २३का दिन स्पेनको बार्सिलोनामा ओपोले आफ्नो पहिलो ग्लोबल ईन्नोभेसन ईभेन्टको आयोजना गरेको छ । विश्वका उत्कृष्ट ५ स्मार्टफोन ब्राण्ड मध्य पर्ने ओपोले कार्यक्रम मार्फत सन् २०१९का लागि योजनाबद्ध आफ्ना नवप्रवर्तनात्मक रोचक घोषणाहरु प्रस्तुत गरेको हो ।
काठमाडौं । नेपाल टेलिकमले आज मंगलवार विलिङ सिष्टम अपग्रेड गर्ने भएकाले मोबाइल सेवामा समस्या आउनसक्ने जानकारी दिएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विलिङ सिष्टम अपग्रेड गर्दा त्यस्तो समस्या आउन सक्ने बताएकी हुन् ।
सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।
काठमाडौं । अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा आफ्ना उपभोक्ताका लागि दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ र ए३एस (२ र ३ जीबी भ्यारियण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो ।
काठमाडौं । सरकारले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता रद्द गरेको छ । यूटीएलले गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएको थियो ।
काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसनले आफ्नो नेटवर्क ४५ जिल्ला विस्तार गरेको छ । कम्पनीले आफ्नो सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, विरगञ्ज, विराटनगर लगायत नेपालका आधिकांश प्रमुख शहरहरुमा विस्तार गरेको हो ।
काठमाडौं । सरकारले साइबर अपराध नियन्त्रण गर्ने तथा विद्युतीय माध्यमबाट सार्वजनिक सेवा प्रवाहको समुचित व्यवस्था गर्न साइबर विधेयक संसदमा दर्ता गराएको छ । उक्त विधेयकमा विद्युतीय प्रणाली प्रयोग गरी नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा आच पुर्याए १५ लाख जरिवाना सहित ५ वर्ष कैदको ब्यवस्था गरिएको छ ।
काठमाडौं । हामीले बोक्ने मोबाइल फोनका गुणबारे धेरैलाई जानकारी छ । तर, यसबाट निस्किने रेडियसनले कति नोक्सान गर्छ ? के मोबाइल फोनको रेडियसनले ट्युमर हुने खतरा हुन्छ ? यसबाट कसरी बच्ने ? आदि विषयमा धेरै वैज्ञानिक लामो समयदेखि अनुसन्धानमा छन् ।