डिस्प्लेभित्रै फिंगरप्रिन्ट भएको भीभो एपेक्स २०१९ सार्वजनिक, यस्ता छन् विशेषता |
काठमाडौं । भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन भीभो एपेक्स २०१९ नेपालमा प्रदर्शन गरेको छ । कम्पनीले पहिलो पटक नेपालमा सूपर यूनिबडि डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको हो ।