गुगलद्वारा हुवावे मोबाइललाई सीमित पहुँच, नयाँ मोबाइलमा जीमेल, युटुब चलाउन नमिल्ने |
गुगलले चिनियाँ मोबाइल कम्पनी ह्वावेईसँगको व्यापार सीमित पार्दै ह्वावेईलाई उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ । यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउनेछैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् ।