अमेरिकी व्यापार प्रतिबन्धको असर हुवावेमा परयो, युरोपमा ११५० डलरको हुवावे पी ३० प्रोको मूल्य १३० डलर |
चिनियाँ स्मार्टफोन निर्माता हुवावे अमेरिकाको व्यापार प्रतिबन्धपछि खराब चरणबाट गुर्जिरहेको छ । त्यसमाथि कम्पनीले अर्को संकट सामना गर्न थालेको देखिएको छ । युरोपमा हुवावेको सबैभन्दा उत्कृष्टमध्य एक पी३० प्रो मोडलको ट्रेड–इन मूल्य १३० अमेरिकी डलरमा झरेको छ । एक हप्ता अघि मात्र उक्त सेटको मूल्य ११५० अमेर