ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शित |
शाङघाइ, चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ ।
शाङघाइ, चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ ।
काठमाडौं । नेपालका लागि हुवावे स्मार्टफोनको वितरक कल मोविलिटीले हुवावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक चल्ने प्रष्ट पारेको छ । उसले ढुक्क भए फोन किन्न र चलाउन उपभोक्तालाई आग्रह गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको सुरुवात धनकुटामा पनि गरेको छ ।
काठमाडौं ।ओपो रेनो १० एक्स हाइब्रिड जुम क्यामरासहितको स्मार्टफोन विश्व बजारमा उपलब्ध भइसकेको छ । नेपाली बजारमा आउने तरखरमा रहेको यो फोन अहिले क्यामेराकै कारण चर्चित रहेको छ ।
काठमाडौं । परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । वानप्लस ७ प्रोमा क्यामेराको अनुभवलाई पुनː परिभाषित गर्ने ट्रिपल क्यामेरा, अप्ग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेका छन् । वानप्लस ७ प्रोले
काठामाडौं । एनसेल प्रालिले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकको घोषणा गरेको छ । योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जनाग्राहकलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ ।
काठमाडौं । राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेको छ ।
काठमाडौं । ओपोले हालै नेपालमा रेनो रेञ्जका स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ रेनो टेनएक्स जुम ईडिशनले स्मार्टफोनको जुम क्षमतालाई नयाँ उचाई प्रदान गरेको छ । तर, रेनोको विशेषता यतिमै मात्र सिमित भने छैन ।
काठमाडौं । इन्टरनेट तथा टिभीसेवा प्रदायक भायनेट कम्युनिकेसनले यही जेठ ३० गते देखी ईटहरीमा शाखा संचालनमा ल्याएको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमुना चोक ईटहरीमा संचालन गरेको हो ।
काठमाडौं । ईन्टरनेट सेवाप्रदायक वल्र्डलिंकले काठमाडौं उपत्यकाका १ सय ६३ स्थानमा निशुल्क वाईफाई सेवा प्रदान गरेको छ । संस्थाले पछिल्लो समय सार्वजनिक स्थल, पार्टी, धार्मिक स्थल, सरकारी कार्यालय लगायतका स्थानमा निːशुल्क वाईफाई जडान गरेको हो ।