‘फर्चून ग्लोबल ५००’ मा साओमी |
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी साओमी कर्पोरेशन पहिलो पटक फर्चून ग्लोबल ५०० सूचीमा समावेश भएको छ ।साओमी विश्वव्यापी टेक्नोलोजी लिडर २०१९ का लागि फर्चून ग्लोबल ५०० सूचीको ४६८औं स्थानमा पर्ने सबैभन्दा कान्छो कम्पनी बन्न पुगेको छ।