फेसबुकको नयाँ नयाँ मेसेजिङ एप आँउदै |
सोसल मिडिया कम्पनी फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् ।
सोसल मिडिया कम्पनी फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् ।
काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत कल आएको बारेमा जानकारी लिन सकिने सुविधा ल्याएको छ ।
काठमाडौं । नेपाल टेलिकमले महेन्द्रनगरमा फाइबर टु द होम (एफटीटीएच) सेवा सुरु गरेको छ । टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवा संचालनमा ल्याएको हो ।
काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले सफलतापूर्वक विभिन्न दुई वटा स्थान इटहरी र बीर्तामोडमा क्रमशː २८ र ३० अगष्टमा सामसुङ मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ ।
काठमाडौं । एप्पल (आइफोन, म्याकबुक, आइम्याक, आइप्याड) को अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एप्पलका प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गरेको छ ।
काठमाडौं । विश्वमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्ने
काठमाडौं । नेपाल टेलिकमले दैनिक रुपमा प्रयोग गर्न मिल्ने डाटा प्याकेज ल्याएको छ ।सहुलियत दरमा प्रतिदिन एक जिबी डाटा प्रयोग गर्न सकिने प्याकेज टेलिकमले ल्याएको हो ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सोमबारदेखि ग्यालेक्सी नोट टेन सार्वजनिक गरेको छ । ’डिस्ट्रयाक्सन फ्रि’ भनिएको मोवाइलले प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा थप आकर्षित बनाउने कम्पनीले जनाएको छ ।
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्तरराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजनागर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत आयोजना गरिएको तिन दिने सम्मेलन सोमबार समाप
काठमाडौं । सामसुङ प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालि डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ ।