शाओमीको “दशैं विथ एमआई” मा आकर्षक अफर, २ हजारसम्मको छुटको व्यवस्था |
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७ , रेडमी वाई ३ , रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७