एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा, सेन्टरबाट सिम खरिद गरे १ जीबी डाटा उपलब्ध हुने |
काठमाडौं । एनसेलले नेपालगंजमा आफ्नो नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउन नेपालगञ्जको पुष्पलाल चोक–२ मा उक्त सेन्टर संचालनमा ल्याएको हो ।