ओपोद्वारा नेपालमा एनाइन २०२०को भ्यानिला मिन्ट एडिशन सार्वजनिक, मूल्य ३३ हजार ५ सय ९० रुपैयाँ |
काठमाडौं । ओपोले नेपालमा सर्वाधिक लोकप्रियता कमाउन सफल आफ्नो ए(सिरिज अन्तर्गतको, एनाइन २०२०लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ । नजिकिँदै गरेको क्रिस्मस र न्यू(ईयर लक्षित गर्दैै, आफ्नो ब्राण्ड र उत्पादनलाई दिएको अपार मायाँ र सफलताका लागि उपभोक्ता माझ कृतज्ञतास्वरुप कम्पनीले यो नयाँ भेँ