गुगलले ल्यायो मोबाईलको लत हटाउने तीनवटा एप |
के तपाई अत्यधिक फोन चलाउने आफ्नो बानीबाट छुटकारा पाउन चाहनु हुन्छ ? यदी त्यसो हो भने चिन्ता नगर्नुस, गुगलले तपाइको लागि नै भनेर तीनवटा नयाँ एपहरु विकास गरिदिएको छ । सामान्यतया हामीले देख्ने गरेका एपहरुले सो एप प्रयोगकर्ताले धेरै भन्दा धेरै समय चलाउन् भन्ने चाहन्छन् तर गुगलले त्यसको विपरीत फोन प्रयो