सीजीको जीएसएम लाइसेन्स अन्योलमा | सञ्चारमन्त्रीले झिकाए फाइल, २० अर्ब नतिरी देलान् त लाइसेन्स ?
पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीजी टेलिकमले लाइसेन्स लिनका लागि २० अर्ब रुपैयाँ बुझाएर आउनुपर्छ भनेपछि यो विषयले अहिले बजारमा निकै चर्चा पाउन थालेको छ