एनसेल कोसेली ː टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने |
काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।
काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।
काठमाडौं । नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् ।
काठमाडौं । पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड एमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ ।
काठमाडौं । भायानेट प्रयोगकर्ताहरुको भाइबरमा अज्ञान नम्बरबाट फोन म्यासेज आएको छ भने त्यसको जवाफ नफर्काउन भायानेटले अनुरोध गरेको छ ।
काठमाडौं । इन्टरनेटको पैसा सकिएपनि अब लाइन नकाटिने भएको छ। बैशाख ५ गते शुक्रबार नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेटको पैसा सकिएपछि लकडाउन अवधिभर लाइन नकाट्न निर्देशन दिएको हो ।
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन बुधवार (बैशाख ०३) देखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसीसँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं । कोभिड १९ महामारीले अहिले संसारभरका मानिसलाई त्रसित पारिरहेको छ । यसबाट सुरक्षार्थ सबैले ब्यापक सतर्कता अपनाउनु आवश्यक छ ।
चीनले कोरोनाभाइरसविरुद्ध तयार गरिएका दुई वटा प्रयोगात्मक खोपका लागि मानवमाथि प्रयोगका लागि अनुमति दिएको छ ।
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आइतबार आफ्नो कर विवाद छिनोफानो गर्यो ।