सामसङ ग्यालेक्सी ए७१ र ए५१ सार्वजनिक, यस्ता छन् विशेषता |
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिजअन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ । ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ ।
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिजअन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ । ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ ।
काठमाडौं । आफ्नो १०औं वार्षिकोत्सव मनाउने क्रममा यो वर्ष भाइबरले अझ नौलो र रोचक विशेषताहरू ल्याउने भएको छ । आफूलाई अभिव्यक्त गर्न र आफ्ना प्रिय मानिसहरूसँग जोडिएर रहन झन् सजिलो बनाउन गोप्यता र सुरक्षा युक्त विधि अपनाउँदै नयाँ विशेषताहरू ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो ।
काठमाडौं । अनलाइनमार्फत फुड डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । शनिबार राती भएको ह्याकबाट ह्याकरले ग्राहकहरुको व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ ।
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड कार्य यही फागुन २२ गते सम्पन्न गरेको छ ।
काठमाडौं । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ, जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने रु २ प्रति एमब
शन्चन, चीन । ओपोले आज आधिकारिक रुपमा आफ्नो नयाँ फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज, फाइन्ड एक्सटू, फाइन्ड एक्सटू प्रो र फाइन्ड एक्सटू अटोमोबिल लाम्बोर्गिनी एडिसन सार्वजनिक गरेको छ ।
शेन्चन, चीन । वैश्विक रुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले अग्रणी प्याटेन्ट लाईसेन्सिङ प्ल्याटफर्म अभेन्सी मार्फत आप्mनो ग्लोबल थ्रीजी र फोरजी मानक आवश्यक प्याटेन्ट लाईसेन्स आईओटी र अटोमोटिब बजारलाई प्रदान गर्ने घोषणा गरेको छ ।
काठमाडौं । चालू आर्थिक वर्ष २०७६∕०७७ को ७ महिनामा मोबाइल आयात बढेको छ । सरकारले भन्सार दर घटाएपछि मोबाइल आयात बढेको मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुर्शोत्तम बस्नेत बताउँछन् ।
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्नेछन् ।