विभिन्न इन्नोभेसन र प्रविधिलाई एकिकृत गरेर अघि बढाउन आवश्यक रहेको विज्ञहरुको जोड | सरकारले ल्यायो कोरोना ट्रेसिङ एप
काठमाडौै । कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बताएका छन । शनिवार नेपाल सरकारका प्रतिनिधिहरु सहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउनु जरुरी हुने कुराम