सामसुङ कम्पनीका मालिकद्वारा आफ्ना सन्तानलाई कम्पनीको नेतृत्व नदिने घोषणा |
दक्षिण कोरियाली कम्पनी सामसुङका मालिकले भने कम्पनीको आगामी नेतृत्वलाई परिवारवादबाट टाढा राख्ने घोषणा गरेका छन् ।
दक्षिण कोरियाली कम्पनी सामसुङका मालिकले भने कम्पनीको आगामी नेतृत्वलाई परिवारवादबाट टाढा राख्ने घोषणा गरेका छन् ।
काठमाडौं । कोभिड–१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर सिसीएमसी ओपिसी को औपचारिक एप कोभिडएनपीको शुरुआत गरिएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले कोभिड नियन्त्रणका लागि सरकारलाई सधाउन निːशुल्क तयार पारेको एपको उपप्रधान एवं रक्षमन्त्री इश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सिसीए
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् ।
काठमाडौं । वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ)ले प्याटेन्ट कोओपरेसन ट्रिटी (पीसीटी) प्रणाली मातहत अन्तरराष्ट्रिय प्याटेन्ट आवेदन २०१९को नतिजा घोषणा गरेको छ । १ हजार ९ सय २७ निवेदनका साथमा ओपो कम्पनी एप्लिकेन्ट्स अन्तर्गत पीसीटी फाइलरहरु मध्य उत्कृष्ट पाँचौमा पर्न सफल भएको छ ।
काठमाडौं । फ्रान्स सरकारले ‘स्टप कोभिड’ नामको मोबाइल एप लन्च गर्ने तयारी गरिएको छ । ११ मेदेखि ‘स्टप कोभिड’ एप सार्वजनिक गर्ने तयारी सरकारले गरेको हो ।
काठमाण्डौं । सूचना प्रविधि दिवसको अवसरमा भएको एक अनलाइन अन्र्तकृयामा डिजिटल एजुकेशन तथा अनलाइन लर्निङ प्रवद्धन गर्ने सुनौलो अवसर आएको सहभागीहरुले बताए । नेपालमा केहि विश्वविद्यालय, कलेज तथा विद्यालयहरुले अनलाइन शिक्षा शुरु गरिसकेको भएपनि यसलाई दुरदराजसम्म पुर्याउन र निम्न स्तरका विद्यार्थीहरुले पनि
काठमाडौं । लकडाउन सकिएसँगै टूटल र पठाओ जस्तै नेपालमा राइड सेयरिङ सेवा दिने ‘लुजुम’ले सेवा थाल्दैछ । लकडाउन खुल्नासाथ नेपाली राइड सेयरिङ सर्भिसको बजारमा अर्को नयाँ एप ‘लुजुम’ अर्थात ‘लौ जाऔं’ थपिँदै छ ।
काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ ।
काठमाडौं । चिनियाँ कम्पनी चाइना मोबाइल र हुवावेले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ जी इन्टरनेट पुर्र्याएका छन् ।
काठमाडौै । कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बताएका छन । शनिवार नेपाल सरकारका प्रतिनिधिहरु सहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउनु जरुरी हुने कुराम