सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक |
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।
काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले सीभीपीआर २०२० मा उत्कृष्ठ तीन पुरस्का प्राप्त गर्न सफल भएको छ । ओपोले भर्चुअल्ली आयोजित कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निसन कन्फरेन्स (सीभीपीआर) २०२०मा सहभागिता जनाएको थियो ।
काठमाडौं । भरखरै डब्ल्यूएचओद्वारा प्रेशित एक रिपोर्ट अनुसार, एक बिलियन भन्दा बढी मानिसहरु कुनै न कुनै किसिमका असक्तताका साथ बाँचिरहेको प्रक्षेपण गरिएको छ । तथ्यांक अनुसार यो भनेको विश्व जनसंख्याको १५ प्रतिशत हो ।
काठमाडौं । विश्वकै लोकप्रिय च्याटिङ एप भाइबरले अब भिडियो कलमा एकसाथ २० जनासम्म जोडिन मिल्ने सेवा शुरु गरेको छ । कोरोना भाइरसको कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै भिडियो कन्फ्रेन्सिङ एपको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले सो फिचर थप गरेको हो ।
काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलर ओएस सेवेनका लागि रोल आउट प्लानको घोषणा गरेको छ ।
भिडियो कुराकानी तथा वैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० लन्च गर्ने घोषणा गरेको छ ।
लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो ।
काठमाडौं । कुनैबेला तपाईं फुर्सदमा हुनुहुन्छ र केही कुरा ट्वीट गर्न चाहनुहुन्छ । तर तत्कालै मन फेरिन्छ वा मुड बदलिएर तपाईंलाई ट्वीट गर्ने जाँगर चल्दैन ।
काठमाडौं । ओपोले ईन्ष्टिच्यूट अफ ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईञ्जिनियरिंग (आईईईई)संग शैक्षिक आदानप्रदान र फाइभजी, एआई तथा बिगडाटा लगायत क्षेत्रमा मानक स्थापनार्थ सहकार्यका लागि रणनैतिक साझेदारीको घोषणा गरेको छ ।