नेपालमा रियलमी ६ र ६आई स्मार्टफोन सार्वजनिक |
काठमाडौं । विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आज बहुप्रतीक्षित रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी ५ प्रो को सक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अप्ग्रेडहरु ल्याएको छ भने रियलमी ५आई मा निर्मित