फेसबुकले पनि टिकटकमा जस्तै भिडिओ राख्न मिल्ने फिचर ल्याउदै |
टिकटक भारतमा प्रतिबन्ध भएपछि फेसबुकले छोटा भिडिओ बनाउन मिल्ने नयाँ फिचर परीक्षण थालेको छ । यो फिचर ’न्युज फीड’ कै बीचमा आउने टेक क्रन्च अनलाइनले जनाएको छ ।
टिकटक भारतमा प्रतिबन्ध भएपछि फेसबुकले छोटा भिडिओ बनाउन मिल्ने नयाँ फिचर परीक्षण थालेको छ । यो फिचर ’न्युज फीड’ कै बीचमा आउने टेक क्रन्च अनलाइनले जनाएको छ ।
फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी एचएमडी ग्लोबलले केही बहुराष्ट्रिय रणनीतिक साझेदारहरुबाट २३ करोड डलर जुटाएको छ । अहिले चलिरहेको फन्डिंग राउन्डको पहिलो चरण बन्द हुँदा कम्पनीले सो रकम संलकन गरेको हो ।
काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसइई परीक्षाको नतिजा प्रकाशन भएपछि एसइईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक (Student Offer Pack) सहितको सिम (SEE Student SIM) नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।
काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले कोरोना महामारीमा मात्रै साढे ९ अर्ब बढीको राहत उपलब्ध गराएको जनाएको छ । कम्पनीले आफ्ना विभिन्न प्याकेज, बोनस, स्किम, सरकारको कोरोना कोषमा उपलब्ध गराएको रकमलगायत गरेर ९ अर्ब ६३ करोड बराबरको राहत प्रदान गरेको हो ।
काठमाडौं । रियलमीले इन्ट्री लेभलका दुई स्मार्टफोन ल्याएको छ । रियलमीले सुरुवाति मूल्य श्रृखलामा उच्च ब्याट्री क्षमता तथा मध्यम स्टोरेज सुविधासहितका दुई स्मार्ट फोन ल्याएको हो ।
काठमाडौं । चिनयाँ स्मार्टफोन ब्रान्ड वनप्लसको ग्यालरीमा नयाँ अपडेट आएको छ। पछिल्लो अपडेट ३.१२.२८ ले ग्यालरीमा भिडिओ सम्पादनको सुविधा थप गरिदिएको छ ।
काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । पठनपाठनमा उपयुक्त हुने गरी ह्याप्पी लर्निङ प्याक ल्याइएको यो प्याक बुवाको मुख हेर्नेदिन (कुसे औंसी) को दिन सार्वजनिक हुने छ ।
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेका लागि सयुक्त राज्य अमेरिकाले दिएको अस्थायी लाइसेन्सको म्याद सकिएको छ । यस्तो लाइसेन्स नविकरण नभएसँगै अमेरिकी प्रविधिको प्रयोगमा हुवावेलाई रोक लागेको छ ।
चिनियाँ कम्पनी जेटईले ल्याउन लागेको नयाँ स्मार्टफोनमा नयाँ प्रयोग हुने बताइएको छ । विभिन्न अन्तर्राष्ट्रिय रिभ्यु तथा ब्लग साइटहरुमा उल्लेख भएअनुसार जेटईको अक्सन २० फाइभजी फोन अहिलेसम्म अरु फोनमा नभएको फिचर्ससहित आउने दाबी गरिएको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको छ ।