वनप्लस ग्यालरीमा ‘फोर के’ भिडिओ सम्पादन फिचर्स |
काठमाडौं । चिनयाँ स्मार्टफोन ब्रान्ड वनप्लसको ग्यालरीमा नयाँ अपडेट आएको छ। पछिल्लो अपडेट ३.१२.२८ ले ग्यालरीमा भिडिओ सम्पादनको सुविधा थप गरिदिएको छ ।
काठमाडौं । चिनयाँ स्मार्टफोन ब्रान्ड वनप्लसको ग्यालरीमा नयाँ अपडेट आएको छ। पछिल्लो अपडेट ३.१२.२८ ले ग्यालरीमा भिडिओ सम्पादनको सुविधा थप गरिदिएको छ ।
काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । पठनपाठनमा उपयुक्त हुने गरी ह्याप्पी लर्निङ प्याक ल्याइएको यो प्याक बुवाको मुख हेर्नेदिन (कुसे औंसी) को दिन सार्वजनिक हुने छ ।
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेका लागि सयुक्त राज्य अमेरिकाले दिएको अस्थायी लाइसेन्सको म्याद सकिएको छ । यस्तो लाइसेन्स नविकरण नभएसँगै अमेरिकी प्रविधिको प्रयोगमा हुवावेलाई रोक लागेको छ ।
चिनियाँ कम्पनी जेटईले ल्याउन लागेको नयाँ स्मार्टफोनमा नयाँ प्रयोग हुने बताइएको छ । विभिन्न अन्तर्राष्ट्रिय रिभ्यु तथा ब्लग साइटहरुमा उल्लेख भएअनुसार जेटईको अक्सन २० फाइभजी फोन अहिलेसम्म अरु फोनमा नभएको फिचर्ससहित आउने दाबी गरिएको छ ।
टिकटक भारतमा प्रतिबन्ध भएपछि फेसबुकले छोटा भिडिओ बनाउन मिल्ने नयाँ फिचर परीक्षण थालेको छ । यो फिचर ’न्युज फीड’ कै बीचमा आउने टेक क्रन्च अनलाइनले जनाएको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको छ ।
काठमाडौं । रियलमी, विश्वकै तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले नेपाली बजारमा आफ्नो नयाँ एआईओटी उत्पादनहरु सार्वजनिक गरेको छ । चार नयाँ उपकरणहरुमा रियलमी स्मार्टब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्टघडी रहेको छ ।
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ ।
चिनियाँ इलोक्ट्रोनिक्स निर्माता कम्पनी शाओमीको भारतस्थित उत्पादन प्लान्टमा काम गर्नेमध्ये ९५ प्रतिशत महिला रहेको कम्पनीले दाबी गरेको छ ।
काठमाडौं । युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको नोट ७ (Note 7) सिरिज लन्च गरेको छ ।