नेपाल टेलिकम र विश्वविद्यालय अनुदान आयोग बीच सम्झौता |
काठमाडौं । कोभिड–१९ का कारणले सिर्जित महाविपत्तीको अवस्थामामुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकम बीच सम्झौता सम्पन्न भएको छ ।