भिभोको रंग बदलिने फोन आउँदै |
चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ प्रविधिसहतिको स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले अहिले विकास गरिरहेको स्मार्टफोन छिटै बजारमा ल्याउने तयारी गरिरहेको छ ।
चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ प्रविधिसहतिको स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले अहिले विकास गरिरहेको स्मार्टफोन छिटै बजारमा ल्याउने तयारी गरिरहेको छ ।
कोरियन गेमिङ कम्पनी पब्जी कर्पोरेशनले पब्जी मोबाइल गेमको भारतीय बजारमा पब्लिश अधिकार चिनियाँ कम्पनी टेन्सेन्टबाट खोसिदिएको छ।
काठमाडौं । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले ‘नोकिया ५.३’ बजारमा ल्याएको छ ।
काठमाडौं । सहज एवं निःशुल्क सञ्चारको लागि उपयोगी एप राकुटेन भाइबरले आफ्नो विश्वव्यापी मत सर्वेक्षणको परिणाम प्रकाशित गरेको छ ।
काठमाडौं । अब फरक–फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तार गर्ने क्रमलाई तिब्रता दिएको छ । कम्पनीले अहिलेको विषयम परिस्थितिमा इन्टरनेट सेवाका साथै विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं । बर्लिन, जर्मनमा आयोजित आईएफए २०२० स्पेशल एडिशनमा ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी च्छनले भर्चुअल उपस्थिती जनाएका छन् । भर्चुअल उपस्थिती जनाएका टोनीले क्वालकम की(नोट शत्र अन्तर्गत भिडियो कन्फरेन्स मार्फत आफ्नो बक्तब्यपनि प्रस्तुत गरेका छन् ।
काठमाडौ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।
आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् ।