पेटिएमले सार्वजनिक गर्यो ‘एप स्टोर’, गुगललाई चुनौती |
भारतीय इ–वाणिज्य भुक्तान प्रणाली तथा वित्तीय प्रविधि कम्पनी पेटीएम डिजिटलले आफ्नो नयाँ एन्ड्रोइड ‘पेटिएम मिनी एप स्टोर’ सार्वजनिक गरेको छ ।
भारतीय इ–वाणिज्य भुक्तान प्रणाली तथा वित्तीय प्रविधि कम्पनी पेटीएम डिजिटलले आफ्नो नयाँ एन्ड्रोइड ‘पेटिएम मिनी एप स्टोर’ सार्वजनिक गरेको छ ।
काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड–२०२० संस्करणको छनौट प्रक्रिया जारी रहेको छ । १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाहरूको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालमा आजदेखि ओपो एफ१७को फस्र्टसेल मार्फत विक्रि खुल्ला गरिएको छ । सेप्टेम्बर २७का दिनओपो एफ१७प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ१७ पनि सार्वजनिक गरिएको थियो ।
काठमाडौं । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदछ जसले तपाईंको फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्दछ ।
काठमाडौं । चाडपर्वको आगमनसँगै, एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सक्छन् र साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन् ।
काठमाडौं । विश्वविख्यात इलेक्ट्रोनिक्स् ब्राण्ड, सामसङले यो चाडवाडको मौसममा आफ्ना उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । वर्तमान कठिन अवस्थामा नेपाली सामसङ मोबाइल पारखीहरुलाई “बडा दसैं बिग, धमाका” योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर ‘भायानेट बडा दशैंमा बडा टिभी’ ल्याएको छ ।
काठमाडौं । ३० सेप्टेम्बर बुधबारदेखि भिडियो कन्फ्रेन्सिङ सर्भिस गुगल मिटमा निːशुल्क प्रयोगकर्ताका लागि १ घण्टाको पाबन्दी लगाउने यसअघिको निर्णय गुगलले उल्टाएको छ ।
ट्विटरले सोमबार नयाँ सूचना सुरक्षा प्रमुख नियुक्त गरेको छ । ट्विटरले आइबीएमका पूर्व सूचना सुरक्षा कार्यकारी रिन्की सेठीलाई आफ्नो नयाँ सूचना सुरक्षा प्रमुखमा रुपमा नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल अफर्स डटकमले विभिन्न कम्पनीले ब्रान्ड तथा व्यवसायको बजार विस्तार गर्न ल्याउने अफरहरुलाई एउटै डिजिटल प्लेटफर्ममा समावेश गरेको छ ।