यसरी जोड्न सकिन्छ, आफ्नो एन्ड्रोइड फोन कम्प्युटरसँग |
माइक्रोसफ्टको विन्डोज टेन कम्प्युटर अपरेटिङ सिस्टममा एउटा फिचर्स छ । जसले तपाइको एन्ड्रोइड फोनलाई कम्प्युटरसँग जोड्न दिन्छ ।
माइक्रोसफ्टको विन्डोज टेन कम्प्युटर अपरेटिङ सिस्टममा एउटा फिचर्स छ । जसले तपाइको एन्ड्रोइड फोनलाई कम्प्युटरसँग जोड्न दिन्छ ।
काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको छ । सन् १९९५ मा ईमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५ औं बसन्त पार गरेको हो ।
काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ । गत असार ८ देखि भदौ १५ गतेसम्म खुल्ला गरिएको आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशनमा ३ सयभन्दा बढीको आवेदन परेको छ ।
काठमाडौं । नेपालको फ्रिलान्सिङ हब बन्ने उद्देश्यसहति वर्कहब सञ्चालनमा आएको छ ।
काठमाडौं । छिमेकी मुलुक भारतकोभन्दा नेपाल प्रयोग हुने मोबाइल डेटा दश गुणा महँगो भएको एक सर्वेक्षणले देखाएको छ । केवल यूकेले विश्वव्यापी रुपमा गरेको तुलनात्मक सर्वेक्षणमा नेपाल र भारतको मोबाइल डेटामा करीब हजार प्रतिशत (९५५.५५ प्रतिशत)को मूल्य अन्तर देखिएको हो ।
काठमाडौं । स्तुती मेरो मार्टले ‘स्तुती अनलाइन’ सेवा सुरु गरेको छ । उक्त अनलाइनले ग्राहकहरुका लागी खाद्य वस्तुहरू तथा गैर खाद्य वस्तुहरू र घरेलु उपकरणकाहरु प्रदान गर्नेछ ।
काठमाडौं । ओपोले नेपालमा आफ्नो ए सिरिजका फोन्स अन्तर्गत ओपो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तिब्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन गरिएको ए५३ले प्रयोगकर्ता तथा तिनका मित्रजनलाई तिब्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।
काठमाडौं । विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूवात गरेको जनाएको छ ।
काठमाडौं । मानव स्रोत, साधन व्यवस्थापनमा विगत १६ वर्षदेखि सक्रिय संस्था ‘रोलिङ प्लान्स प्रा.लि’ले आफ्नो १६ औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ ।
गुगलले एन्ड्रोइड–११ सार्वजनिक गरेको छ । मोबाइल अपरेटिङ प्रणाली एन्ड्रोइडको यो नयाँ भर्सन गुगलका पिक्सल स्मार्टफोनमा तत्काल उपलब्ध हुने छ । सुरक्षा तथा सञ्चालनका लागि थप नयाँ फिचर्ससहित सार्वजनिक गरिएको यो सिस्टम पिक्सेल फोनमा यसअघि नै प्रयोग गरिएको थियो ।