सबै वेबसाइट बन्द गर्दै याहु |
काठमाडौं । याहुले आफ्नो सबै वेबसाइट र त्यसका सबै कन्टेन्ट हटाउने भएको छ । भेरिजोनको इनग्याजेटले दिएको जानकारी अनुसार दुई चरणमा हुने यो प्रक्रियामा सबै वेबसाइट हराउनेछन् ।
काठमाडौं । याहुले आफ्नो सबै वेबसाइट र त्यसका सबै कन्टेन्ट हटाउने भएको छ । भेरिजोनको इनग्याजेटले दिएको जानकारी अनुसार दुई चरणमा हुने यो प्रक्रियामा सबै वेबसाइट हराउनेछन् ।
काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटा समेत चलाउन सक्नेछन् ।
काठमाडौं । सामसङले हालै चाडपर्वको अवसरमा प्रस्तुुत गरेको “बडा दशैें, बिग धमाका” फेस्टिबल अफरको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो ।
काठमाडौं । क्लासिक टेकले हालै निकै दूलर्भ रोगबाट पिडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । कम्पनीले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी२० नेपाली बजारमा उपलब्ध गराएको छ । भी२०मा रहेको ४४एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी अटोफोकसका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।
काठमाडौं । बायोडाइभर्सिटी संरक्षण र आर्थिक विकासको प्रवद्र्धनमा सक्रिय गैर नाफामुलक संस्था कर्णाली बेसिन संरक्षण फाउन्डेशन (केबिसीएफ) ले कर्णाली नदी बेसिनको कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामाजिक–आर्थिक विकास ल्याउन नेपालको अग्रणी इन्टरनेट प्रदायक संस्था वर्ल्डलिङ्क कम्युनिकेशन लिमिटेडसँग सहकार्य
काठमाडौं । नेपालको विश्वासिलो ब्राण्ड सामसङले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी जेट फोल्ड २, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याएको हो ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निːशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएक
काठमाडौं । राकुटेन भाइबरले प्रयोगकर्ताहरुलाई आफ्ना कार्यहरु र अन्य महत्वपूर्ण कार्यक्रमहरुका लागि रिमाइण्डर राख्न मिल्ने गरेर माइ नोट्समा विशेषता थप गरेर सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरेको छ । टेलिकमले यसअघिका प्याकेजहरुमा केही परिमार्जन गरी आईतबारदेखि ९० दिनसम्मका लागि लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ ।