ओपो एफ१७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुँदै | ६ एआई पोट्रेट क्यामेरा, अल्ट्रा स्लिक डिजाइन र ३०वाट भोक फ्ल्याश चार्ज ४.०
काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च ईभेन्ट मार्फत एफ१७ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।