आइसिटी अवार्ड : चार विधामा उत्कृष्ट १२ छानिए |
काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड–२०२० संस्करणको छनौट प्रक्रिया जारी रहेको छ । १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाहरूको नतिजा सार्वजनिक गरेको छ ।