ओपोद्वारा उपभोक्तामा जागरुकता बढाउने क्वालिटी क्याम्पेन सञ्चालन |
काठमाडौं । वैश्विकस्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओपोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी प्रस्तुत गर्दै जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ ।