एप स्टोरबाट ४६ हजार एप एक दिनमै हटाइयो |
एप्पलले आफ्नो एपस्टोरबाट एक दिनमा अहिलेसम्मकै धेरै एप्लिकेसनहरु हटाउने कीर्तिमान कायम गरेको छ ।
एप्पलले आफ्नो एपस्टोरबाट एक दिनमा अहिलेसम्मकै धेरै एप्लिकेसनहरु हटाउने कीर्तिमान कायम गरेको छ ।
काठमाडौं । निड्स नेपालले डिजिटल प्रविधिमार्फत छिटो छरितो रुपमा व्यवसायिक योजना निर्माण गर्न बिज सूत्र नामक मोबाइल एप तयार गरी बजारमा ल्याएको छ ।
काठमाडौं । राकुटेन भाइबर १० वर्षमा प्रवेश गरेको छ । भाइबरले आफ्नोे सेवा सन् २०१० मा अन्तर्राष्ट्रिय मोबाइल प्रयोगकर्ताहरुलाई निःशुल्क कलहरुको सुविधा दिन एक वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउने सामान्य लक्ष्यका साथ शुरु गरेको थियो ।
काठमाडौं । छिमेकी मुलुक बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो ।
काठमाडौं । नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि एनटी टीभी ब्राण्डमा फाइबर टू दि होम (एफटीटीएच)मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौं । ‘ह्वावे आईसीटी अवार्ड २०२०’ सम्पन्न भएको छ । यस अवार्डले १२ विभिन्न बिधाहरूमा विजेताहरूलाई सम्मान गरेको थियो ।
शन्चन्, चीन । ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माण कार्यका लागि आफ्नो हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी ईन्नोभेशन ल्याब स्थापनाको घोषणा गरेको छ । फाइभजीको ब्यवसायीकरण तथा तिब्र गतिमा विकासोन्मुख क्षेत्रमा भारतको सटिक प्राविधिक उपस्थिती दर्साउने यो पह
काठमाडौं । एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्डका विजेतालाई ३ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ । शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना भएको अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा विजेता ुपाइला इमरजेन्सी रेससिटेटरुलाई उक्त सम्मान प्रदान गरेको हो ।
चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले आफ्नो पहिलो स्मार्टघडी ल्याउने तयारी गरिरहेको छ ।
काठमाडौं । आजको जमाना डिजिटल मिडियाको हो । डिजिटल मिडिया अहिलेको समयमा धेरै मानिसको आम्दानीको सबैभन्दा लोकप्रिय तथा सरल माध्यम पनि बनिरहेको छ ।