पोष्ट–कोभिड आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउँदै |
जकार्ता । कोभिड–१९ युगमा क्षेत्रीय सुधारलाई प्रोत्साहित गर्न आसियानले आफ्नो डिजिटल इन्टिग्रेसनको गति बढाउने भएको छ । जसले २०२५ सम्ममा जीडीपीमा १ खर्ब अमेरिकी डलरको उत्थान गर्ने सम्भावना रहेको आसियान इकोनोमिक समुदायका उपमहासचिव डा. अलादीन डी. रिल्लाले बिहीबार एक अनलाइन प्यानलमा भने ।