राकुटेन भाइबरको एक दशक ː जीवनपर्यन्त सम्बन्धको उत्सव मनाउँदै |
काठमाडौं । राकुटेन भाइबर १० वर्षमा प्रवेश गरेको छ । भाइबरले आफ्नोे सेवा सन् २०१० मा अन्तर्राष्ट्रिय मोबाइल प्रयोगकर्ताहरुलाई निःशुल्क कलहरुको सुविधा दिन एक वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउने सामान्य लक्ष्यका साथ शुरु गरेको थियो ।