ओपोद्वारा नेपालमा ओपो ए१५एस सार्वजनिक |
काठमाडौं । ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए१५एस सार्वजनिक गरेको छ । बृहत्त सञ्चय क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको ओपो ए१५एस ले प्रयोगकर्तालाई बिना कुनै अवरोध मनोरञ्जन लिने अवसर प्रदान गर्छ ।