ह्वावे थाइल्यान्डलाई प्रतिष्ठित अवार्ड |
काठमाडौं । थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को ‘विशेष प्रधानमन्त्री पुरस्कार’ प्रदान गरेका छन् ।
काठमाडौं । थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को ‘विशेष प्रधानमन्त्री पुरस्कार’ प्रदान गरेका छन् ।
काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१९प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले चैत्र ३गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च ईभेन्ट मार्फत एफ१९प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।
काठमाडौं । ह्वावेले आधिकारिक रूपमा ह्वावे वोमन डेभलपर्स कार्यक्रम शुरू गरेको छ । महिला डेभलपर्सलाई विश्वव्यापी परिवर्तन गर्न सक्ने अनुप्रयोग र उपकरणहरू सिर्जना गर्न सशक्त बनाउनु यसको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको औपचारिक उद्घाटन भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सो सञ्जालको उद्घाटन गरे ।
काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्शमा संचालनमा ल्याइएको हो ।
काठमाडौं । ओपोले एफ(सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको आफ्नो नयाँ फ्ल्यागशिप फोनका बारेमा सांकेतिक जानकारी दिन थालेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल प्ल्याटफर्म मार्फत सुुरुवाती रुपमा “गेस दि ओपो स्टार” क्याम्पेनको थालनी गरेको छ ।
काठमाडौँ । स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ । पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो ।
काठमाठौं । नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको छ ।
काठमाडौं । ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको हो ।