ओपो ब्याण्ड स्टाइल नेपाली बजारमा, यस्ता छन् विशेषता |
काठमाडौं । काठमाडौंको न्यूरोडमा आयोजित आधिकारिक फर्स्ट सेल कार्यक्रममार्फत ओपो एफ१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि बिक्रि आरम्भ गरेको छ ।
काठमाडौं । काठमाडौंको न्यूरोडमा आयोजित आधिकारिक फर्स्ट सेल कार्यक्रममार्फत ओपो एफ१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि बिक्रि आरम्भ गरेको छ ।
काठमाडौँ । शाओमीले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर बुटवलको राम मन्दिर लाइन, सिंह कम्प्लेक्समा संचालनमा ल्याइएको हो ।
काठमाडौं । प्राविधिक ब्राण्ड ओपोले नजिकिँदो नेपाली नयाँ बर्षको उपलक्ष्यमा ओपो ए१२ ३जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले रु. १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै अब कम्पनीले रु. १४ हजार ९ सय ९०मा उपलब्ध गराएको हो ।
काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक र नेशनल अस्पताल बीच क्लासिक टेकका ग्राहकहरुलाई सेवामा छुट दिने सम्झौता भएको छ।
काठमाडौं । राकुटेन भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई होली पर्व मनाउन एक खास स्टिकर प्याक दिएको थियो । होली पर्व २०७७ मनाउने नेपाली प्रयोगकर्ताहरुका लागि राकुटेन भाइबर टिमले फुडमाण्डुसँग मिलेर उत्साहजनक प्रोत्साहन अफरका साथै पर्व विशेष स्टिकर प्याक उपलब्ध गराएको थियो ।
काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आफ्नो रेडमी नोट श्रृंखलाको दशौँ जेनेरेसन नेपालमा आज सार्वजनिक गरेको छ ।
काठमाडौं । पछिल्लो समय विश्व बजारमा प्रविधिको प्रयोगबाट सुविधा लिने वा डिजिटलाइज हुने क्रम अघि बढीरहेको छ । बढ्दो प्रविधिको प्रयोगसँगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाईं हामी बीच लोकप्रिय हुँदै गइरहेको छ । त्यसको एक उदाहरण हो www.sajilodin
काठमाडौं । रियलमीको सबैभन्दा पछिल्लो उत्पादन युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा कम्पनीले अन्य नयाँ उपकरणहरूमा (रियलमी डिभाइस) थप गर्ने भएको छ ।
काठमाडौं । सामसङले ‘ग्यालेक्सी एम १२’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । एम सिरिजअन्तर्गतको एम १२ स्मार्ट फोनमा ६ हजार एमएएच ब्याट्री र ४८ मेगापिक्सल क्यामेरालगायतका अत्याधुनिक विशेषताहरु रहेका छन् ।
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले डोल्पाको शे-फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ । ‘सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने’ आफ्नो मुख्य उद्देश्य लाई अनुसरण गर्दै शे-फोक्सुन्डो तालमा ८ चैतबाट निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।