नोकियाले एक्स सिरिज, जीसिरिज र सी सिरज ग्लोबल्ली लन्च गर्दै | अहिलेसम्मकै सबैभन्दा बढी टिकाउ ब्याट्री रहेको
काठमाडौं । नोकिया फोन र सहायक उपकरणहरूको घर एचएमडी ग्लोबलले ६ नयाँ स्मार्टफोन–नोकिया एक्स २०, नोकिया एक्स १०, नोकिया जी २०, नोकिया जी १०, नोकिया सी २०, र नोकिया सी १० हरुलाई तीन वटा फरक लाइनहरूमा सुव्यवस्थित गरेर आफ्नो सबैभन्दा ठूलो लन्चको घोषणा गरेको छ ।