स्याङ्जाको करादीमा नेपाल टेलिकमको जीएसएम सेवा |
स्याङ्जा । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार र सोको आसपास क्षेत्रलाई समेट्ने गरि जीएसएम सेवाको विस्तार गरेको छ ।
स्याङ्जा । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार र सोको आसपास क्षेत्रलाई समेट्ने गरि जीएसएम सेवाको विस्तार गरेको छ ।
काठमाडौं । चिनियाँ ग्याजेट निर्माता साओमीले एमआइ वाच लाइट ल्याएको छ । स्मार्टफोनलाई घडीमा कनेक्ट गरेर भलाउन मिल्ने गरी साओमीले एमआइ वाच लाइट ल्याएको हो ।
काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ र नेपाल इन्टरनेट सेवाप्रदायक संघ आइस्पानले आगामी आर्थिक बर्ष २०७८∕७९को बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करको दरलाई घटाउन माग गरेका छन ।
काठमाडौं । सामसुङले एनसेलसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना ल्याएको छ ।
काठमाडौं । राकुटेन भाइबरले नयाँ वर्ष २०७८ लाई लक्षित गरेर ‘न्यू इयर’ च्याटबट सुरु गरेको छ । कोरोना महामारीको दौरानमा पनि सामाजिक दूरी कायम राखेर नयाँ वर्षको उत्सव मनाउन सकिने उदेश्यका साथ च्याटबट सुरु गरेको कम्पनीले जनाएको छ ।
काठमाडौं । अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय सरेको छ । यसअघि कमलादीमा रहेको प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघर जमलको सांस्कृतिक संस्थान अर्थात् व्यापारिक भवनमा सरेको हो ।
काठमाडौं । भायानेटले सुपर स्पीड इन्टरनेटको साथमा ‘भायानेट स्पीडी’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत भायानेट प्रयोगकर्ताले १०० एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन् ।
काठमाडौं । नेपालको विश्वासिलो एवं भरपर्दो स्मार्टफोन ब्राण्ड सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी एम ६२ फोन बजारमा ल्याएको छ ।
काठमाडौं । शाओमीले एमआई टिभी स्टिक नेपाली बजारमा ल्याएको छ । शाओमी, नेपालको नम्बर १ स्मार्टफोन ब्रान्डले बुधबार स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टिभी स्टिक बजारमा ल्याएको हो ।