मोबाइल गेम पारखीका लागि नियो डिजिटलले ल्यायो ‘ब्रामो’ |
काठमाडौं । मोबाइल गेम पारखीका लागि नियो डिजिटलले ‘ब्रामो’ गेम लञ्च गरेको छ । सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटल प्रालिले मोबाइल भर्सनमा नयाँ गेम लञ्च गरेका हुन् ।
काठमाडौं । मोबाइल गेम पारखीका लागि नियो डिजिटलले ‘ब्रामो’ गेम लञ्च गरेको छ । सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटल प्रालिले मोबाइल भर्सनमा नयाँ गेम लञ्च गरेका हुन् ।
काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशनको लिमिटेड ‘खुकुरी नेपाल सुपर लिग २०२१’ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ ।
काठमाडौं । ओपोले केही समय अगाडी मार्च महिनामा आफ्नो नयाँ ह्यान्ड सेट ‘ओपो एफ१९ प्रो’ नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौं । भायानेटले भाइबर च्याटबट सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । निःशुल्क र सहज सञ्चारका लागि विश्वकै अग्रणी एपहरुमध्येको एक भाइबरले हालैमात्र ‘ ब्याटल अफ क्रिकेट ’ नामक च्याटबट शुरु गरेको छ ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ ।
काठमाडौं । आफ्ना स्थापित जी र ई वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले नेपालमा पुनरागमनको घोषणा गरेको छ ।
काठमाडौं । नेपालमा ओपो एफ१९को विक्री शुरु भएको छ । “ट्रेन्ड सेटिङ” पुस्तालाई ध्यानमा राखेर डिजाइन गरिएको एफ१९ उच्च गुणस्तरीय स्मार्ट फोन भएको कम्पनीको दावी छ ।
काठमाडौं । प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्डसेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले फाइभ जी विकास गर्ने प्रतिवद्धता जनाएको छ ।
काठमाडौं । सुबिसुले केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ ।